अबको युग भनेकै नलेज इकोनोमीको हो : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रोल्पा पुगेर त्यहाँका विद्यार्थीलाई सम्बोधन गर्दै भने, अबको युग भनेकै नलेज इकोनोमी ज्ञान अर्थतन्त्रको हो । को सँग कति ज्ञान छ, कसले कति सोच्न सक्छ, काम गर्ने क्षमता राख्छ भन्नेमा भर पर्छ । मलाई लाग्छ अबको २०/२५ वर्ष ज्ञानमा आधारित अर्थतन्त्रले लिड गर्छ । कुरा सुन्दा मिठो छ तर बिडम्बना […]