गाजामा प्रेस स्वतन्त्रताका लागि विश्व मिडिया अभियान अन्तर्गत नीति 365 लगायत २५१ न्यूजरूमको आह्वान
इजरायलले गाजामा २१० भन्दा बढी फलस्तीनी पत्रकारको हत्या गरिसकेको छ। पत्रकारलाई बाँच्न देऊ ! अन्तर्राष्ट्रिय पत्रकारलाई गाजा छिर्न देऊ । रिपोर्टर्स विदाउट बोर्डर्स र आवाज संस्थाको अगुवाइमा भइरहेको २४ घण्टाको यो विश्व मिडिया अभियानबारे जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्। हिमालखबरबाट कपी गर्दै नीति 365 ले पनि एक्केवद्धता जनाएको