आज पनि विभिन्न प्रदेशमा भारी वर्षा
आज भदौ ११, बुधबार दिउँसो र रातिको सम्भावित मौसमबारे मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो-देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना […]