गोकर्णेश्वरमा धुमधाम मेला : चार लाख भक्तजन आउने, अन्तरवार्ताबाट छानिए पुरोहीत
काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा यस वर्षको कुशे औंसी अर्थात पितृऔँसीका अवसरमा लाग्ने मेलालाई भब्य र व्यवस्थित बनाउनेगरी तयारी गरिएको छ । भक्तजनलाई सहज र सुरक्षित वातावरणमा श्राद्ध गर्नेगरी वातावरण मिलाइएको व्यवस्थापन समितिको दाबी छ । गोकर्णेश्वर नगरपालिका–४ भित्र पर्ने मन्दिर क्षेत्रमा गोकर्णेश्वर महादेव क्षेत्र व्यवस्थापन समितिले शान्ति सुरक्षा, यातायात, फोहोर व्यवस्थापन, खोजतलास र आर्थिक व्यवस्थापनजस्ता […]