आर्थिक विकासका लागि वैदेशिक लगानी सरकारको प्राथमिकता रहेको प्रधानमन्त्री बालेनको दाबी
प्रधानमन्त्री वालेन्द्र शाह-बालेनले सरकारले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश पाएको उल्लेख गर्दै नेपालको आर्थिक जीवनस्तर उकास्न विदेशी लगानी र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार काठमाडौँ र युरोपेली संघ (इयू) राष्ट्रका राजदूतहरूसँगको संयुक्त भेटवार्तामा उनले आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिँदै नीतिगत स्थिरताको प्रतिबद्धता जनाए। सन्तुलित र […]