आज गोलभेडा १८ र काक्रो ४० रुपैयाँ प्रतिकेजीमा बिक्रि
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले कृषि उपजहरूको न्युनतम थोक मूल्य सार्वजनिक गरेको हो । जसनुसार, आज गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेंडा ठूलो (भारतीय) प्रतिकिलो ७०,गोलभेँडा सानो (लोकल) प्रतिकिलो १८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २२, आलु रातो प्रतिकिलो ४९, आलु […]