जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखा : कता छ खतराको संकेत ?
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आजका लागि चेतावनी जारी गरेको छ। हाल सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, बारा, पर्सा, दोलखा, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ लगायतका जिल्लाहरूमा साना नदीहरूको बहाव खतरनाक रूपमा बढ्दैछ। यसले अचानक बाढीको जोखिम तीव्र रूपमा बढाएको छ। साथै दार्चुला, बैतडी, डोटी, कञ्चनपुर, कैलाली, सुर्खेत, दाङ, चितवन, गोरखा, […]