नाडा अटो शो : अटो लोन ब्याजदरमा प्रतिस्पर्धा, आठ बर्षसम्मको प्याकेज
काठमाडौं । १७ औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उत्साहजनक सहभागिता भएको छ । अवलोकनकर्ताहरु सवारी साधन खरिदका लागि आवश्यक पर्ने बैंकिङ लोन प्रक्रिया बुझ्न बैंकका स्टलहरुमा समेत झुम्मिएका छन् । सस्ता र आकर्षक व्याजदर एवम बैंकिङ प्रक्रियाबारे जिज्ञासा लिन अवलोकनकर्ताहरुले बढी चासो दिइरहेका थिए। बैंकिङ प्रणालीमा अधिक तरलता बढ्दै गइरहेपनि बैंक तथा वित्तीय […]