मधेश क्रिकेटलाई कृष्णा फाउन्डेसनको प्रायोजन
कृष्णा फाउन्डेसनले मधेश प्रदेश क्रिकेट संघको क्रिकेट टोलीलाई जर्सी प्रायोजन गरेको छ। नयाँ बानेश्वरस्थित कृष्णा फाउन्डेसनको कार्यालयमा फाउन्डेसनका उपाध्यक्ष सुजित कुमार कर्ण र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल कुमार महासेठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता रकम खुलाइएको छैन। कृष्णा फाउन्डेसनले मधेश जर्सी उपलब्ध गराउने छ भने मधेश टोलीले जर्सीमा फाउन्डेसन राख्नेछ। फाउन्डेसनले भविष्यमा पनि […]