भदौ ६ देखी प्रदर्शन हुने माग्ने राजाको फर्स्ट लुक पोस्टर सार्वजनिक । जसमा कलाकार केदार घिमिरेलाई फरक तरिकाले देखाईएको छ । हास्यकलाकार केदार घिमिरे माग्नेबुढाको नामले परिचित छन् ।