जेन जी पुस्ताका ४ मिस नेपाल : शिक्षा, स्वास्थ्य, वातावरणीय नेतृत्वको संकल्प
४ विधामा सन् २०२५ का ‘मिस नेपाल’का विजेताहरू घोषणा गरिएको छ । द हिडन ट्रेजरद्वारा गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार आयोजित फिनालेमा मिस नेपाल घोषणा गरियो । यी ४ विजेताले जेन-जी पुस्तालाई समेट्छन् । उपाधिका लागि २६ जना फाइनलिस्टले प्रतिस्पर्धा गरेका थिए । यी चार विजेता लुना लुइँटेल (मिस नेपाल वर्ल्ड २०२५) काठमाडौं निवासी २६ […]