देशका अधिकांश स्थानमा मध्यमसम्म वर्षा
केही दिनयता देशभर विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। आजजेठ २०, मंगलबार पनि यो सिलसिला कायम रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित […]