सिटिजन्स बैंकको व्यवस्थापनमा “सिटिजन सदाबहार योजना “
सिटिजन्स सदाबहार योजना’ शुक्रबारदेखि बिक्रीमा आउँदै छ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस खुलामुखी योजनाको कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनल र योजना व्यवस्थापक तथा डिपोजिटरी सिटिजन्स क्यापिटल रहेको छ । योजनाको प्रतिइकाइ १० रुपैयाँका दरले पाँच करोड इकाइ बिक्रीमा आउनेछ । कुल पाँच करोड इकाइमध्ये ७५ लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको कम्तीमा […]