दशैंमा यात्रा गर्न बाटो सहज भइसक्योे,सास्ती भोग्न पर्दैन
सडक विभागले दशैंमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि अब बाटो सहज भएको जनाएको छ । पृथ्वी, अरनिको लगायतका प्रमुख राजमार्गमा पहिरो पन्छाएर सुधारको काम पूरा भएकाले यात्रुहरूले यसपटक सास्ती भोग्न नपर्ने विभागले जनाएको हो । यसअघि मुग्लिन–नारायणघाट सडकखण्डमा अवरोध हुँदा यात्रुहरू ४० घण्टाभन्दा बढी समय ट्राफिक जाममा बस्न बाध्य भएका थिए । विभागका […]