भन्सार विभाग र आन्तरिक राजश्व विभागको महानिर्देशमा भुसाल एउटै कि फरक ?
अर्थ मन्त्रालयले आफ्नो मातहतका दुई प्रमुख राजस्व निकायमा नयाँ नेतृत्व नियुक्त गरेको छ। मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाललाई नियुक्त गरेको जनाएको छ। विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई भने अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ। साथै, भन्सार विभागको उपमहानिर्देशकमा सहसचिव प्रेमप्रसाद आचार्यलाई जिम्मेवारी दिइएको छ। यस्तै, आन्तरिक राजश्व विभागको महानिर्देशकमा सहसचिव डा. भीष्मकुमार भुसाललाई नियुक्त […]