राजावादी आन्दोलन राजावादीहरूले नै तुहाए : राप्रपा सांसद ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राजावादी आन्दोलन राजावादीहरूले नै तुहाएको बताएका छन्। राजावादी आन्दोलन राजावादीले नै तुहाए, शाहीले भनेका छन्,नवराज सुवेदीलाई जनताले अब पत्याउँछन् त उनले भने, राजालाई एयरपोर्टमा स्वागत गर्ने कार्यक्रमको मुख्य डिजाइनर मै थिएँ। नेतृत्व नै मैले गरेको थिएँ, मैले बाहिर चाहिँ भनिनँ। एयरपोर्टमा जुन भीड जम्मा भयो, त्यसबाट नेपालका […]