मनकामना केबलकारद्वारा पोखरामा दोस्रो केबलकार सञ्चालनमा आउने
चितवन कोइ ग्रुप र अग्नि ग्रुपको संयुक्त लगानीमा पोखराको पुम्दिकोटमा नयाँ केबलकार सञ्चालनमा आउने भएको छ। पुम्दिकोट महादेव केबलकार नाम दिइएको यस परियोजनामा कुल १ अर्ब ६० करोड ४० लाख रुपैयाँ लगानी गरिनेछ। लगानी संरचना र परियोजनाको विवरण केबलकारको पूर्वाधार निर्माणका लागि कुल लगानीको ८० प्रतिशत बैंक ऋण र बाँकी २० प्रतिशत स्वपुँजी इक्विटी रहने […]