पहिलो महिला सरकार प्रमुख सुशीला कार्कीले शपथ ग्रहण गरेसँगै पहिलो मन्त्रिपरिषद् बैठकद्धारा संसद् विघटनको सिफारिस
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ९ बजे शपथ लिने भएकी छन् । त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बसेर उनले संसद विघटनको सिफारिस गर्ने तयारी गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले उनी प्रधानमन्त्रीमा नियुक्त भइसकेको पुष्टि गर्दै आजै राति ९ बजे शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने बताए । संसद विघटन, राष्ट्रपतिद्धारा घोषणा उनले मन्त्री कति […]