प्रधान सनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गरेका छन् ।
प्रधानसेनापति अशोकराज सिग्देलले आज मंगलबार केहिबेर अघि सम्बोधन गर्दै वार्तामा आउनका लागि जेएन-जे र राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।
सेनाले यसअघि विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन सार्वजनिक अपिलमार्फत अनुरोध गरेका थिए ।
