प्रधानमन्त्रीको कार्यतालिका राष्ट्रपति भवनमा स्वागतदेखि द्विपक्षीय भेटवार्तासम्म
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को भ्रमणको दोस्रो दिन अर्थात् आज सोमबारको कार्यतालिका उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रमहरूले भरिएको छ। सार्वजनिक कार्यतालिका अनुसार सोमबार बिहान १०:०० बजे नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा उनलाई औपचारिक स्वागत गरिनेछ। त्यसलगत्तै उनी बिहान १०:४० बजे राजघाट पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहको भ्रमणको मुख्य राजनीतिक […]