भगिनी सम्बन्ध रहेको सिगात्से सहरका मेयर वाड्ग फड्ग हुड्गसहितको टोली भरतपुरमा
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको फोहोर व्यवस्थापनमा सिगात्से सहर र चीनको सहयोगका लागि प्रस्ताव गरेकी छिन् । भरतपुरको भगिनी सम्बन्ध रहेको सिगात्से सहरका मेयर वाड्ग फड्ग हुड्गसहितको टोलीलाई भरतपुरमा स्वागत गर्दै उनले यस्तो सहयोग प्रस्ताव गरेकी हुन् । प्रमुख दाहालले मित्रराष्ट्र चीन र नेपालको दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको पूर्वाधार विकास शिक्षा, स्वास्थ्यका […]