चालु आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ७७ अर्ब रेमिट्यान्स भित्रियो : नेपाल राष्ट्र बैंक
आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २९.९ प्रतिशतले बढेको छ। विदेशमा गएका नेपालीहरुले साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ नेपाल पठाएका हुन्। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १३६ अर्ब ६० करोड रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                             
                             
                            