चर्चित बलिउड अभिनेता सलमान खानलाई ब्रेन एन्थ्युरिज्म भएको खुलासा
चर्चित बलिउड अभिनेता सलमान खानलाई ब्रेन एन्थ्युरिज्म रोग भएको खुलासा भएको छ। कमेडियन कपिल शर्माको कार्यक्रममा उनले स्वास्थ्य समस्या हुँदाहुँदै पनि काम गरिरहेको बताए। चलचित्र ‘सिकन्दर’को छायांकनका क्रममा उनको करङमा चोट लागेको समेत बताएका छन् । सलमान खान भारतमा मात्र नभई विश्वमा खोजिने अभिनेतामा पर्छन् .