रुबि हत्या : पासवानले गरे हत्याको स्वीकार
रौतहट प्रहरीले पक्राउ गरेका लक्ष्मण पासवानले रुबि साहको हत्या गरेको स्वीकार गरेका छन । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान आत्मदाह गर्नु अघि बनाइएको भिडियोमा स्वीकार गरेको पाइएको हो । उनले करीब ९ मिनेटको भिडियोमा रुवीसँगको प्रेम सम्बन्धबारेमा धेरै कुराहरु खुलाएका छन् । विद्यालय समयकाल देखि नै हामी बीच सम्बन्ध थियो उनले भने,‘अदालतमा […]