गण्डकी प्रदेशले लाइसेन्स आफै छाप्ने
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट प्रदेशमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले आज बुधबार प्रदेशसभामा पेश गर्नुभएको नीति तथ कार्यक्रममा लाइसेन्स आफै छाप्ने उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रममा प्रादेशिक सडक गुरुयोजना तर्जुमा गरी सोहीबमोजिम सडक आयोजनालाई क्रमिक रूपमा कार्यान्वयन गर्ने उल्लखे छ। नीति […]