नायिका स्वस्तिमा खड्का गर्भवती
नेपाली चलचित्र क्षेत्रकी चर्चित तथा अत्याधिक खोजी गरिने नायिका स्वस्तिमा खड्काको नयाँ चलचित्र लालिबजारको पोष्टर सार्वजनिक भएको छ । उक्त चलचित्रको पोष्टरमा उनी गर्भवती बनेको फोटो सार्वजनिक भएको छ । उनको उक्त तस्बिर सार्वजनिक भएपछि आज सामाजिक सञ्जालमा चर्चा पाएको छ ।