देउबाले थर्काए अर्थमन्त्रीलाई टेक एण्ड पे नीति लागू नहुने संकेत
प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमा राखिएको ‘टेक एन्ड पे’को व्यवस्था नहटाए बजेट पास हुन नसक्ने चेतावनी दिएका छन् । देउवाले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फोन गरेर यस्तो चेतवानी दिएका हुन् । सरकारले गत १५ जेठमा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले निर्माण गर्ने नदी […]