सिद्धार्थ बैंकले विद्युतीय ट्याक्सी किन्नेलाई सुलभ ब्याजदरमा ऋण दिने
सिद्धार्थ बैंकले विद्युतीय ट्याक्सी खरिद गर्नेलाई सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र बैंकबिच भएको सम्झौताअनुसार सिप्रदीअन्तर्गतका ई–ट्याक्सी खदिर गर्ने ग्राहकलाई कर्जा दिइने भएको हो । यो सवारीसाधन कर्जाको अवधि पाँच वर्ष हुने बताइएको छ । बैंकले यस सम्झौतामार्फत दिगो बैंकिङ अभ्यासलाई प्रवद्र्धन गर्दै वातावरणमैत्री विद्युतीय […]