१९ हजार मेट्रिक टन धान खरिद गर्ने तयारीमा खाद्य कम्पनी
सरकारकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसवर्ष १९ हजार मेट्रिक टन धान खरिद गर्ने तयारी गरेको छ । सरकारले तोकेको न्युनतम समर्थन मूल्यमा खाद्यले देशका विभिन्न १४ स्थानबाट धान खरिद गर्ने तयारी गरेको हो । सरकारले यसवर्षका लागि मध्यम धानको न्युनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६२८.३३ रुपैयाँ तोकेको छ भने मोटा धानको समर्थन मूल्य […]