एनबिएका अध्यक्ष सन्तोष कोइराला वैकल्पिक ऊर्जा समितिको सदस्यमा नियुक्त
नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र अन्तर्गत वैकल्पिक उर्जा समिति सदस्यमा नियुक्त भएका छन् ।