सशस्त्र तयारी अवस्थामा रहनुपर्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय, हल्चोक पुगेर विपद् व्यवस्थापनको पूर्वतयारी तथा प्रतिकार्यको कार्ययोजनाबारे ब्रिफिङ लिनुभएको छ । सो क्रममा संक्षिप्त मन्तव्य राख्दै मन्त्री लेखकले जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरेकाले विपद्का घटना बढ्न सक्ने सम्भावनातर्फ सजग गराउनुभएको हो । उहाँले सशस्त्र प्रहरी बल, नेपाललाई […]