एमआरपी राख्ने विवाद : व्यवसायी र सरकारबीच सहजपनको खोजी
विदेशबाट आयात हुने र स्वदेशमै उत्पादन हुने वस्तुमा अधिकतम खुद्रा मूल्य एमआरपी लेबल अनिवार्य लगाउनुपर्ने व्यवस्था सरकारले कार्यान्वयनमा ल्याएसँगै व्यापारीको चर्को असन्तुष्टि सतहमा आएको छ। सरकारले चाहे जसरी तत्काल कार्यान्वयन नगरी समयको माग व्यावसायीहरूले गरेका छन् । नेपाल कस्मेटिक व्यवसायी संघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार […]