८४ को चुनाव हारे भने शरणार्थी बनौला : हर्क साम्पाङ्ग
धरानका मेयर हर्क साम्पाङ भन्छन् -हारेँ भनेँ नागरिकता त्यागेर शरणार्थी बनुँला । अहिलेको संसदले ८४ मा जनताको प्रत्यक्ष मतले चुनिने कार्यकारी प्रमुखको व्यवस्था गरे म उम्मेद्वारी दिनेछु । हारेँ भने नेपाली नागरिकता त्यागेर शरणार्थी बनूँला दम छ संसद छ दम लु खेलौँ पासा महाभारतको झैँ ।