शिक्षक बढुवामा स्पष्ट मापदण्ड देखिएन मेरो आपत्ति छ : सुमना श्रेष्ठ
सांसद एबं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ भन्छिन् शिक्षक बढुवा सम्बन्धी स्पष्ट मापदण्ड नलेखिएकोप्रति मेरो आपत्ति छ , “ऐनमा ‘तोकिए बमोजिम’ मात्र लेखिँदा शिक्षक महासंघ बलियो र आम शिक्षक कमजोर हुने खतरा हुन्छ। दलको भर पर्ने अवस्था आउँछ।” नेपाल सरकार हाल विद्यालय शिक्षा विधेयकको तयारीमा छ ।