सानेपामा कडा सुरक्षाबीच पार्टी कार्यालय देउवा
भदौ २३ र २४ को आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक पार्टी कार्यालय सानेपा पुगेका छन् । मंगलवार बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुन देउवा सानेपा पुगेका हुन् । देउवा उपस्थित भएपछि कांग्रेस पार्टी कार्यालय सानेपमामा सुरक्षा व्यवस्था कडा गरिएको छ । पार्टी कार्यालयमा सभापति देउवाबाहेकको गाडीलाई प्रवेश नदिन उपसभापति पूर्णबहादुर खड्काले निर्देशन दिएका […]