देउवा र आरजु, निवासबाटै निकालेर कुटपिट !

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा प्रदर्शनकारीबाट कुटिएका छन् ।

निवासमै पुगेको आक्रोशित भीडले देउवा दम्पतीलाई कुटपिट गर्दै बाहिर निकालेको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देउवा रगताम्मे भएको देखिएको छ ।