दक्षिण एशियामा मानव विकासका हिसाबले नेपालको अवस्था
मानव विकास सूचकाङ्क अर्थात् एचडीआइमा गत वर्षको तुलनामा नेपालको अवस्थामा केही सुधार आएको देखिए पनि धनी र गरिबबीचको असमानता थप बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपीले तयार पारेको र नेपालमा गत मङ्गलवार सार्वजनिक गरेको एचडीआई प्रतिवेदनअनुसार १९३ देशमध्ये नेपालको स्थान १४५औँ स्थानमा रहेको छ। नेपालमा यूएनडीपीले सन् २०२५ को प्रतिवेदन सार्वजनिक […]