काठमाडौंमा लगातार बर्ष भए सँगै बाग्मती नदीमा पानीको सतह बढेको छ । यससँगै बर्षा पछि काठमाडौं उपत्यकाको दृश्य यतीबेला सफा देखिएको छ ।