रबिबिरुद्द जाहेरि दिइएका भनिएका नारायन पहराइको नया खुलासा
बुटवलको सुप्रिम सहकारीबाट ठगिएका र रवि लामिछानेविरुद्धको मुद्दामा मुख्य जाहेरीकर्ता बनाइएका नारायण पहराईले आफूले रविविरुद्ध जाहेरी नदिएको खुलासा गर्नुभएको छ । उहाँले फेसबुकमा रवि लामिछानेविरुद्ध मैले जाहेरी दिएकै छैन । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका कैयौं बचतकर्तामध्ये म पनी एक हुँ । सहकारीले बचत फिर्ता दिन नसकेपछि प्रहरीले उजुरी दिन भन्यो। र, इलाका प्रहरी […]