पर्यावरण र प्राकृतिक संरक्षण सिन्जियाङ अगाडी
चीनको उत्तर पश्चिमस्थित सिन्जियाङ स्वायत्त क्षेत्रले भौतिक,आर्थिक र सामाजिक विकाससँगै प्राकृतिक वातावरण र पर्यावरण जोगाउनेतर्फ विशेष महत्व दिएको छ । १६ लाख ६० हजारभन्दा बढी वर्गमीटर क्षेत्रफलको यो क्षेत्र मुख्यगरी तीन पहाडी र दुई समथर भूभागमा फैलिएको छ । विश्वकै दोस्रो मरुभूमि ताक्लामाकान पनि यही क्षेत्रमा छ । त्यसैगरी भित्री भागको सबैभन्दा लामो नदीको रुपमा […]