सबै कर्मचारीहरुलाई न्याय हुने खालको विधेयक आउँछ : मन्त्री न्यौपाने
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले तलदेखि माथिका कर्मचारीसम्म सबै कर्मचारीलाई न्याय हुने खालको निजामती विधेयक ल्याउने बताएकी छन् । सोमबार विधायन व्यवस्थापन समितिमा भएको संघीय निजामती सेवा विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा उनले तल्लो तहका कर्मचारीहरुको गुनासोहरु धेरै आएको र सरुवा प्रणालीमा पनि व्यापक समस्या रहेको भन्दै सबै कुराको ग्यारेन्टी हुनेगरि विधेयक ल्याउन […]