नेपालमा सिम कार्डबाट ५१ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन
नेपालमा चालु आर्थिक वर्ष २०८३-८४ को दोस्रो महिना भदौ मसान्तसम्म १६ लाख थानभन्दा बढी सिम कार्ड आयात भएको छ। भन्सार विभागले हालै जारी गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापार विवरण अनुसार उक्त अवधिमा २ करोड ११ लाख ८५ हजार रुपैयाँ बराबरको १६ लाख १५ हजार १ थान सिम कार्ड आयात भएको छ। सिम कार्ड आयातबाट सरकारले […]