पशुपति शवदाहगृह प्रकरणमा नाम जोडिएपछि पूर्व मन्त्री सुदन किराँती भन्छन
पशुपति क्षेत्र विकास कोषद्वारा खरिद गरिएको विद्युतीय शवदाह गृहमा अनियमितता प्रकरणमा आफू निर्दोष रहेको कुरा स्पष्ट पार्दै पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती सामाजिक सञ्जालमा लेख्छन् – “पशुपतिको विषयमा अख्तियारको अनुसन्धानबाटै म निर्दोष छु भन्ने कुरा प्रमाणीत भइसक्यो । अझै पनि सामाजिक संजालहरुमा मेरो फोटो टाँसेर मलाई बदनाम गर्न खोज्नेहरुप्रति दया लाग्छ । मेरो […]