स्वावलम्बन लघुवित्तले (इको भिलेज) निर्माणका लागि स्थानीयसँग गर्यो अन्तरक्रिया
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वातावरणमैत्री गाउँ (इको भिलेज) निर्माणका लागि स्थानीयसँग अन्तरक्रिया गरको छ । बुढानीलकण्ठ नगरपालिकास्थित डाँडागाउँ बस्तीलाई वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्ने उद्देश्यले लघुवित्तले सरोकारवालाहरूसँग अन्तरक्रिया हो । लघुवित्तले कार्बन उत्सर्जन न्यूनीकरण, फोहोर व्यवस्थापन र वृक्षरोपण गरी स्वच्छ वातावरण निर्माण गर्ने, उद्यमशीलता विकास गरी आयआर्जन वृद्धि तथा बेरोजगारी अन्त्य गर्न वातावरणमैत्री स्वावलम्बन गाउँ […]