दरबार हत्याकान्ड रहस्यको आज २४ वर्ष, के भएको थियो ?
जेठ १९- गते आम जनताको आँखामा एउटा चित्र आउँछ जुन चित्र हो राजा वीरेन्द्र र उनको परिवारको वंशनाश भएको र आज त्यसै दिन हो । जुनदिन नारायणहिटी दरबार हत्या काण्ड भएको आज २४ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो । […]