विद्युत प्राधिकरणका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन अब अनलाइन बाटै
नेपाल विद्युत् प्राधिकरणले अब विद्युतीय माध्यम अर्थात् अनलाइनबाट कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था लागू गरेको छ । प्राधिकरणले विद्युतीय माध्यममार्फत कार्यसम्पादन मूल्यांकन फाराम भर्ने र मूल्यांकन गर्ने व्यवस्था छ । साथै, त्यो सुरक्षित तथा गोप्य रहने गरी अभिलेख राख्ने व्यवस्था मिलाउन सकिनेछ भन्ने उल्लेख छ । त्यसलाई कार्यान्वयन गर्दै चालू आवको साउन १ गतेदेखि विद्युतीय […]