सेनाको हेलिकप्टर अभावले असर नेता कि जनसेवामा ?
प्राकृतिक विपत्ति हुन् कि, भिभिआइपीका नाममा हुने उडान र आपतकालीन सहायता नै किन नहुन्, नेपाली सेनाको हेलिकप्टर पहिलो रोजाइमा पर्छन् । नेतालाई सेनाका हेलिकप्टरमै सयर गर्न सुरक्षित लाग्छ । छोटो दूरीमासमेत नेतालाई सेनाकै हेलिकप्टर नचढी हुँदैन । तर लामो समयदेखि सेनाले हेलिकोप्टरको अभाव झेलिरहँदा भरपर्दो समन्वय गरिदिने भने कोही देखिएनन् । वर्षामा उत्पात हुने संकेत आइरहेका बेला नेपाली सेना […]