अहिलेका गीत र पुराना गीतहरु : अभिनेता राजबल्लभ कोइराला

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका अभिनेता राजबल्लभ कोइरालाले अहिलेका गीतसंगीतलाई पुराना गितहरुसँग तुलना गर्दै बेङ्ग प्रस्तुत गरेका छन् उनी भन्छन् –

हामी त रेशम फिरीरी, सुन्तला पानी, पानको पात सुन्दै हुर्केको ।
मेरा सन्तान म त ढले ढले, मकै वारी दर्याम दर्याम, कट्टासट्टा फ्यालदेर पेस्तोल किन्देको सुनेर हुर्कदै छन् ।