सिन्धुपाल्चोक सेवा समाज यूएई को पाँचौ अधिबबेशन बाट सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं ११ का स्थाइ घर भएका सुबास न्यौपाने अध्यक्षमा र सहसचिवमा सरोज न्यौपाने निर्वाचित भएका छन् ।
विगत डेढ दशकभन्दा लामो समयदेखि दुबईमा कार्यरत सुबास न्यौपाने व्यापार व्यवसाय लगायत सामाजिक कार्यमा संग्लग्न रहेका छन् ।