नबिल बैंकको नबिल जेन-एन अकाउन्ट

बैंकिङ क्षेत्रमा लामो इतिहास बोकेको नबिल बैंकले नयाँ प्रविधिहरूको प्रयोगमा अग्रणी भूमिका निभाउदै आइरहेको छ । त्यसै अनुसार बैंकले नयाँ जेन एन अकाउन्ट सार्वजनिक गरेको छ । जसमा नबिल कार्ड, मोबाइल बैंकिङ तथा डिम्याट, मेरोशेयर एकवर्षसम्म निशुल्क, तिनलाख पचहत्तर हजार सम्म इन्स्योरेन्स कभरेज सुविधा निशुल्क, रहेको छ ।